HAPPY DASHAIN 2019

 

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना! माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा, सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् । यही नै हाम्रो प्रार्थना छ!

May this festival favor all of you for the brilliant minutes in all your years. May this festival be pleasant for the greater part of your life. Positive thinker Dashain 2019

2019-10-03T09:24:35+00:00